म्याग्दीमा बस दुर्घटना , चारजनाको मृत्यु

म्याग्दीमा बस दुर्घटना , चारजनाको मृत्यु

म्याग्दी , १७ कार्तिक।
म्याग्दीमा बस दुर्घटना हुदाँ चारजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाँउपालिका ७ बिममा आइतबार बेलुका ग १ ख ४४७६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि १८ जना घाइते भएका छन् । दरवाङ बजारदेखी बिम जाँदै गरेको बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिए । मृतकहरुको सनाखत भएको छैन ।