सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो (नाम सहित)
प्रकाशित मिति: आइतबार, कार्तिक १७, २०७६ | २१:३१:४१
सिन्धुपाल्चोक, १७ कार्तिक ।
सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको नामावली
प्रकाशित मिति : आइतबार, कार्तिक १७, २०७६ |
२१:३१:४१
2157