चितवनमा गैडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा गैडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन , १९ असोज ।
चितवनमा गैडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट कालिक नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी बर्ष ७२ को गोरे कुमालको मृत्यु भएको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर ११ स्थित पन्चकन्या सामुदायिक वनमा गोरेलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।