२६ गतेदेखी यामाहाको महामेला टाँडीमा हुदै

२६ गतेदेखी यामाहाको महामेला टाँडीमा हुदै

मंसिर २४ गते ।

पूर्वी चितवनको लागि यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता  कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ ।

यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ बकुलहर (हरिहर मन्दिर सगैं पशुपति पेट्रोल पम्प अगाडि) हुने उक्त मेलामा जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटर एक्चेन्जगरि ग्राहकले नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्नेछन । मेलाको आकर्षणमा,एक्चेन्जमा रु १५,०००(प्रन्धहजार) थप मुल्याकंन, नगद वा फाइनान्समा रु ७,००० छुट,मात्र २०% डाउनपेमेन्ट वा दैनिक रु २५० माफाइनान्स,हरेक दिन केयर पोलिक्लिनिकबाट निःशुल्क स्वास्थ्य परिक्षण रहेको छ ।

हरेक मोटरसाइकल तथा स्कुटरको बिक्रिबाट रु २०० अनाथ बालबालिकाको शैक्षिक सहयोगार्थ कालिका यामाहा कोषमा जम्मागरिने छ । चार दिनसम्मलाग्ने उक्त मेलाबाट गाह्रकवर्गले अधिकतम लाभ,सुबिधा र सन्तुष्ठी प्राप्तगर्नुका साथै यामाहा र कालिका मोटरसाइकल पार्टस प्रतिको विश्वास अझै बढेर जाने सेल्स म्यानेजर सुदिप लामिछानेले बताए ।