अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु

अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु

चितवन ,२७ असार 

पहिरोले अबरुद्ध भएको नारायणगढ  मुग्लिङ सडक अहिले सुचारु भएको छ ।

भरतपुर महानगरपालिका २९ सत्रकिलोमा  पहिरो खसेर अबरुद्ध भएको सडक राती १ बजेबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो हटाएर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।