विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

चितवन , ५ कार्तिक।
सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पक्राउ परेका छन् ।

नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनको बसेनिबाट पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।