रवि लामिछाने चितवन अदालतमा , बकपत्र हुने

रवि लामिछाने चितवन अदालतमा , बकपत्र हुने

चितवन , ५ असोज

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपि रहेका संचारकर्मी रवि लामिछाने चितवन आएका छन् । थुनछेक बहसमा चितवन जिल्ला अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

रवि सहित तिनैजनाको आज पहिलो तारेक रहेकोले सोहि तारेकको लागि रवि लामिछाने , युवराज कंडेल र अस्मिता भनिने रुकु कार्की चितवन अदालत आएका हुन् ।

फाइल फोटो

यो पनि हेर्नुहोस्.. रिहा भएपछि के भनेका थिए रविले