
चितवन , ५ असोज
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपि रहेका संचारकर्मी रवि लामिछाने चितवन आएका छन् । थुनछेक बहसमा चितवन जिल्ला अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
रवि सहित तिनैजनाको आज पहिलो तारेक रहेकोले सोहि तारेकको लागि रवि लामिछाने , युवराज कंडेल र अस्मिता भनिने रुकु कार्की चितवन अदालत आएका हुन् ।
फाइल फोटो
यो पनि हेर्नुहोस्.. रिहा भएपछि के भनेका थिए रविले