सप्तरीमा गोली चल्यो , एकजना घाइते

सप्तरीमा गोली चल्यो , एकजना घाइते

सप्तरी , ५ असोज

सप्तरीमा अज्ञात समूहले गोली चलाउदा एकजना घाइते भएका छन् । डाक्नेश्वरी  नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरेको हो ।

मण्डलको पाखुरामा गोली लागेको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । घाइते मण्डललाई उपचारको लागि धरानतर्फ रेफर गरि पठाइएको प्रहरीले जनाएको छ ।