बाघको छाला सहित चितवनमा तिनजना पक्राउ

बाघको छाला सहित चितवनमा तिनजना पक्राउ

चितवन , ८ असोज
बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । चितवन प्रहरीले बाघको छाला सहित तिनजनालाई नारायणगढबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको पुरा विवरण प्रहरीले केहिबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बाघको छाला सहित चितवनमा तिनजना पक्राउ