गोरखामा भुकम्पको धक्का

गोरखामा भुकम्पको धक्का

गोरखा , ९ असोज
गोरखा र आसपासको जिल्लामा भुकम्पको गएको छ । गोरखा र लमजुङ जिल्लाको सिमानामा केन्द्रबिन्दु भएर बेलुका ६ बजेर ४९ मिनेट जादाँ भुकम्प गएको हो ।

४.७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भुकम्प २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पको पराकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।