खैरहनी ५ मा काङ्ग्रेसकी कार्की बिजयी

खैरहनी ५ मा काङ्ग्रेसकी कार्की बिजयी

चितवन , १४ मंसिर
चितवनको खैरहनी वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएकी प्रतिमा कार्की बस्नेत ८ सय ४२ मत ल्याएर बिजयी भएकी हुन् ।

उनले आफ्नो प्रतिस्पर्धी नेकपाका पुननारायण प्रधानलाई ८६ मतले पछि पार्दै बिजयी भएकी हुन् । कार्की यसअघि वडा अध्यक्ष स्वर्गीय विश्व बिजय बस्नेतको श्रीमति हुन् ।