आज फागुन १८ गते आइतबार, डलर, युरो र दिनारको भाउ बढ्यो

आज फागुन १८ गते आइतबार,  डलर, युरो र दिनारको भाउ बढ्यो

काठमाडौं,१८ ।

नेपाल राष्ट्र बैंकले फागुन १८ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६१ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ८७ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०५ रुपैयाँ ८६ पैसा तथा बिक्रिददर ३०ठ रुपैयाँ ४६ पैसा रहेको छ

यस्तो छ विनिमयदर