सल्यानमा जिप सडकबाट दुई सय मिटर तल खस्यो

सल्यानमा जिप सडकबाट दुई सय मिटर तल खस्यो

सल्यान,२० चैत्र ।

सल्यानमा जिप दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेख संग्रही नजिकै भएको दुर्घटनामा चालक र सहचालकले भने हामफालेर बाँचेका प्रहरीले बताएको छ । नगरपालिका ७ गैरीकटेरीमा खाद्यान्न छाडेर सल्लीबजार फर्किदै गरेको लु१त ७७३३ न बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ । ओरालोमा ब्रेक फेल नभएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।