ट्रेन्डिङमा यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो)

ट्रेन्डिङमा यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो)

काठमाडौँ ,२५ माघ।
चर्चित अभिनेता टाइगर श्रोफ अभिनित चलचित्र बागी ३ को ट्रेलर यतिखेर चर्चामा छ ।

युट्युवको ट्रेन्डिङ एक मा परिसकेको छ भने यसले समाचार तयार पार्दासम्म ४६ करोड ४१ लाखभन्दा बढी भ्यूज कमाइसकेको छ ।