डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

डेल्धुरा,२७ चैत ।

डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका ७ बान्नीगडाका गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झिएर मृत्यु भएको हो।

घरभित्रै धुरीखाँबोमा खेल्नका लागि बनाइएको सलको पिङमा अल्झिएर बालकका मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।