चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, मंसिर ०८, २०७७ | १९:३३:२५
चितवन, ८ मङ्सिर ।
ग्यास बुलेटको ठक्करबाट चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुई जनाको मृत्यु पछि स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो भने बुलेटको पहिचान भइसकेको छैन । घटनाको थप विवरण केहि बेरमा आउनेछ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०८, २०७७ |
१९:३३:२५
1343