रियाल मड्रिडका खेलाडीहरु क्वारेन्टाइनमा
प्रकाशित मिति: बिहिबार, फाल्गुण २९, २०७६ | १७:४३:४९
बीबीसी,२९ फागुन ।
स्पेनिस क्लब रियल मड्रिडका सबै खेलाडीहरुलाई क्वारेन्टाइनमा लगिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसको त्रासका कारण रियलका खेलाडीहरु क्वारेन्टाइनका लागि जाने भएका हुन् ।
रियलले आफ्ना बास्केटबलका खेलाडीहरुलाई पनि क्वारेन्टाइको प्रशिक्षण गराएको थियो । जसमा रियलका कुनै पनि खेलाडीमा कोरोना देखिएको थिएन ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेमा रियलले म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यस खेलअघि खेलाडीहरु क्वारेन्टाइनका लागि लगिने भएको हो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २९, २०७६ |
१७:४३:४९
2179