नेपाली कांग्रेसद्धारा चितवनमा आयोजित विरोध कार्यक्रम (फोटो फिचर)

चितवन , २९ मंसिर

नेपाली कांग्रेसले सरकारको विरोधमा देशव्यापीरुपमा विरोध प्रदर्शन गरेको छ । चितवनमा नेपाली कांग्रेसका नेता प्रकाशसरण महतको उपस्थितीमा विरोध कार्यक्रम भएको हो ।
फोटो फिचर

तस्बिर : मदन अछामी / समावेशी खबर