
पोखरा,३ वैशाख ।
र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण ९आरडीटी० मा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
गोरखा आरुघाटा का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा।बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको जानकारी दिए ।
फागुन २३ मा बहराइनबाट आएका उनमा मगलबार आरडिटीमा पोजिटिभ देखिएको थियो ।