मध्यरातमा भुकम्पको धक्का

मध्यरातमा भुकम्पको धक्का

काठमाडौ , ४ बैशाख
नेपालमा फेरि भुकम्पको धक्का महसुस भएको छ । मध्यरातमा देशको राजधानी लगायतका स्थानमा भुकम्पको धक्का महसुस भएको हो ।

राती १२ बजेर ५५ मिनेट जादा सोलुखुम्बु जिल्लाको फेरा नजिक केन्द्रबिन्दु भएर ४.७ रेक्टरको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।