कोरोनाका कारण भारतमा एकैदिन ३७ को मृत्यु, मृतकको संख्या ४२२, संक्रमित १२ हजार वढी

कोरोनाका कारण भारतमा एकैदिन ३७ को मृत्यु, मृतकको संख्या ४२२, संक्रमित १२ हजार वढी

काठमाडौं,४ बैशाख

महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को सङक्रमणका कारण भारतमा हालसम्म ४ सय २२ को मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३७ जनाको मृत्यु भएको हो ।

संक्रमित हुने मानिसको सख्या १२ हजार तीन सय ८० पुगेको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ ।

भारतमा हालसम्म एक हजार चार सय ८९ जना संक्रमित निको भएर घर फकिएइसकेका छन् ।