अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने

अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने

काठमाडौं, ४ बैसाख ।

अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।

अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने जानकारी गराइएको छ ।