आत्महत्या दुरूत्साहनको मुद्दामा रवि लामिछानेले सफाई पाए (भिडियो सहित)

आत्महत्या दुरूत्साहनको मुद्दामा रवि लामिछानेले सफाई पाए (भिडियो सहित)

चितवन , माघ ५
पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका रवि लामिछानेले सफाइ पाएका छन्। उनी सहति मद्धा खेपिरहेका युवराज कँडेल र अस्मिता कार्कीले आज सफाई पाएका हुन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।

Exclusive video सफाई पाएपछि रविको आखाँमा आशु , रवि लामिछाने सहित तिनैजनाले सफाई पाए

Exclusive video रवि लामिछाने सहित तिनैजनाले सफाई पाए , सफाई पाएपछि रविको आखाँमा आशु

Gepostet von Samabesi Khabar समावेशी खबर am Sonntag, 19. Januar 2020