टुँडिखेलमा यसरी मनाइयो आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस  (फोटोफिचर)

काठमाडौं,७ फागुन

काठमाडौंको टुँडिखेलमा बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।

राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।

Samabesi Khabar समावेशी खबर को फोटो।Samabesi Khabar समावेशी खबर को फोटो।Samabesi Khabar समावेशी खबर को फोटो।Samabesi Khabar समावेशी खबर को फोटो।