
काठमाडौं ,५ पुष।
संसद् विघटनको विरुद्धमा सरकारले प्रदर्शन गर्ने भएको छ। कांग्रेस काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो।
नयाँ बानेश्वरमा हुने प्रदर्शनलाई कांग्रेस युवा नेता गगन थापाले सम्बोधन गर्ने भएका छन्। थापाले सरकार विरुद्धको आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।