‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’भन्नेमा कुरा अफवाह

‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’भन्नेमा कुरा अफवाह

काठमान्डौँ,८ चैत्र ।

‘‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा मात्र भएको नेपाली सेनाले जनाएको छ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।

‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो।यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ।