कंकाली वनको चुनाव अपडेट,रामेश्वर पोखरेलको अग्रता कायमै

कंकाली वनको चुनाव अपडेट,रामेश्वर पोखरेलको अग्रता कायमै

फागुन १० गते । खैरहनी स्थित कंकाली सामुदायिक वनको चुनावको मतपरिणाम आउने क्रम जारी रहेको छ । हाल सम्म १ हजार मत गणना भईसकेको छ । पछिल्लो परिणाम अनुसार वनको अध्यक्षका उम्मेदवार रामेश्वर पोखरेलले अग्रता कायमै राखेका छन् । उनले सुरु देखिनै अग्रता वनाएका हुन् । पोखरेलले १ हजार मत गणना गर्दा ५ सय ८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी राममणी न्यौपानेले ४ सय ८५ मत पाएका छन् । मतदानमा कुल १ हजार ७ सय ५१ मत खसेको थियो । अन्य पदको समेत मत परिणाम आउने क्रम जारी छ । मतगणनाको अन्तिम परिणाम करिव १० वजेभित्र आउने वुझिएको छ ।