मर्स्याङ्दीमा बस खस्यो , तिनजनाको मृत्यु
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १९:५१:२९
तनहुँ, ९ चैत।
तनहुँको आवुखैहनी नजिक बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत आवुखैरहनी नजिक पोखराबाट मुग्लिङ्ग।जाँदै गरेको बस आज बेलुका मर्स्याङ्दी नदीमा खसेको हो । ना ५ ख ४२९४ नम्बरको बस साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । । घटनास्थलमा उद्धार भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१९:५१:२९
815