चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिदाँ  दुई जनाको मृत्यु

चितवन, ८ मङ्सिर ।

ग्यास  बुलेटको ठक्करबाट चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुई जनाको मृत्यु पछि स्थानियहरुले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोरसाइकललाई ठक्कर दिएको हो भने बुलेटको पहिचान भइसकेको छैन । घटनाको थप विवरण केहि बेरमा आउनेछ ।