झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण, नेपालमा ४९ जना पुगे संक्रमित

झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण, नेपालमा ४९ जना पुगे संक्रमित

काठमाडौं,१३ वैशाख

कोरोना भाइरस ‘कोभिड -१९’ को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।यारी छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा ६२ वर्षीय बृद्धमा कोरोना पोजेटिभ देखिएको हो ।