लियो क्लब अफ चितवन इष्टको अध्यक्षमा अधिकारी

लियो क्लब अफ चितवन इष्टको अध्यक्षमा अधिकारी

चितवन , १३ बैशाख। 
लियो क्लब अफ चितवन इष्टको अध्यक्षमा सागर अधिकारी चयन भएका छन् । शाखाको आज भएको १३ औ अधिवेसनबाट सागर अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

लकडाउनको कारणले गर्दा अनलाइन मार्फत भएको अधिवेसनबाट प्रथम उपाध्यक्षमा अमन खड्का , सचिवमा सुजन सिलवार र कोषाध्यक्षमा किरण सिलवाल चयन भएका छन् । त्यस्तै अन्य पदहरु अध्यक्षले पछि मनोनित गर्ने व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए ।