लकडाउनको आज ३४ औं दिनमा चितवनमा देखिएको दृश्यहरु (फोटो फिचर)

लकडाउनको आज ३४ औं दिनमा  चितवनमा देखिएको दृश्यहरु (फोटो फिचर)

चितवन, १४ वैशाख ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ औं दिन भएको छ ।कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन । बैंक जाने तथा खाद्यान्न पसलमा सामान किन्न जानेहरुले गर्दा बजारमा केही चहलपहल भने देखिएको छ।
आइतबार चितवनको सडक तथा मुख्री बजारमा देखिएको दृश्यहरु