चितवनमा सुरु भयो कांग्रेसको प्रदर्शन (फोटो फिचर)

चितवन,१३ पुष ।

नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध आज चितवनमा विरोध प्रदर्शन गरेको छ। संसद् विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रमअनुसार कांग्रेसले चितवनमा विरोध प्रर्दशनको गरेको हो।