समाबेसी खबर डट कम फ्लो गर्नुहोस

सोडारीलाई नै सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

समाबेसी संवाददाता    |   बुधबार, बैशाख ०५, २०८१ | १५:०७:१८

सोडारीलाई नै सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका...

प्रमुख समाचार

सबै हेर्नुहोस्

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे । उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ...

चितवन विशेष

सबै हेर्नुहोस्

रत्ननगर । चितवनको खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर सञ्चालनमा ल्याइएको उक्त बारको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले उद्घाटन गरेका छन् । पर्सा बजारमा दुई दशक अघिदेखि ध्रुव मम सञ्चालन गर्दै आएका कृष्णबहादुर श्रेष्ठ दम्पतीले स्तरीय होटलका रुपमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् ।...

काठमाडौँ ।  भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। “यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ”, उनले...

राजनीति

अन्तर्राष्ट्रिय