सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो

काठमाडौं,१४ मंसिर ।  

आज सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।