चितवनमा एक घरमा आगलागी हुदाँ बालिकाको मृत्यु

चितवनमा एक घरमा आगलागी हुदाँ बालिकाको मृत्यु

चितवन,१६ चैत्र।
चितवनको माडीमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । माडी –७ करही खोला नजिकमा एक घरमा (सानो खरको झुप्रो ) आगलागी हुदा ९ बर्षकि रजिना चेपाङको मृत्यु भएको छ ।

घरमा बुवा आमा कोहि नभएकोबेला आगलागी भएको थियोे ।आगलागी के कारणले भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।