पुर्वी चितवनको म्याङ्गो बेबी कलेक्सनमा आगलागी

पुर्वी चितवनको म्याङ्गो बेबी कलेक्सनमा आगलागी

चितवन,१६ माघ ।

पुर्वी चितवनको खैरहनी ८ पर्सा बजारमामा रहेको म्याङ्गो बेबी कलेक्सनमा आगलागी  भएको छ । बेबी कलेक्सनमा बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

खैरहनीको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ ।