
काठमाडौं, १८ वैशाख
कोरोना भाइरस संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ८२ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहीबार दिउँसो तीन बजेसम्म विश्वभरमा ९ लाख ८२ हजार ८ सय १८ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर दिउँसो ३ बजेसम्म ३२ लाख ४ हजार ७ सय ५जनासंक्रमित भएका छन्। अमेरिकामा १० लाख ४० हजार ४ सय ८८ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमित हुनेको संख्या ५७ पुगेको छ।
संसारभर २ लाख २७ हजार ८ सय ४७ जना मानिसको मृत्यु भइसकेको छ। अमेरिकामा ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।
युरोपियन देशमा सबै बढी प्रभावित भएका देश
स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जना मानिस संक्रमित हुँदा २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। १ लाख ३२ हजार ९ सय २९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
इटालीमा २ लाख ३ हजार ५ सय ९१ जना मानिस संक्रमित हुँदा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। ७१ हजार २ सय ५२ जना मानिस निको भएर घरफर्किसकेका छन्।
फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जना मानिस संक्रमित भएका छन्। २४ हजार ८७ जनाको मृत्यु भएको छ। ४८ हजार २ सय २८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
युकेमा १ लाख ६५ हजार २ सय २१ जना मानिस संक्रमित भएका छन्। २६ हजार ९७ जना निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९ जना संक्रमित भएका छन्। ६ हजार ४ सय ६७ जनाको मृत्यु भइसकेको छ। १ लाख २३ हजार ५ सय जना निको भएर घर फर्किसकेका छन्।
रसियामा ९९ लाख ३ सय ९९ जना मानिस संक्रमित हुँदा १ हजार ७३ जनाको मृत्यु भएको छ। ११ हजार ६ सय१९ जना निको भएर घर फर्किसकेका छन्।
बेल्जियमा ४७ हजार ८ सय ५९ जना मानिस संक्रमित हुँदा ७ हजार ५ सय १ जनाको मृत्यु भएको छ। ११ हजार २ सय ८३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेदरल्याण्डमा ३८ हजार ८ सय २ जना मानिस संक्रमित हुँदा ४ हजार ७ सय ११ जना मानिसको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ८२ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहीबार दिउँसो तीन बजेसम्म विश्वभरमा ९ लाख ८२ हजार ८ सय १८ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर दिउँसो ३ बजेसम्म ३२ लाख ४ हजार ७ सय ५जनासंक्रमित भएका छन्। अमेरिकामा १० लाख ४० हजार ४ सय ८८ जना मानिस संक्रमित भएका छन्। नेपालमा संक्रमित हुनेको संख्या ५७ पुगेको छ।
संसारभर २ लाख २७ हजार ८ सय ४७ जना मानिसको मृत्यु भइसकेको छ। अमेरिकामा ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।
युरोपियन देशमा सबै बढी प्रभावित भएका देश
स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जना मानिस संक्रमित हुँदा २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। १ लाख ३२ हजार ९ सय २९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
इटालीमा २ लाख ३ हजार ५ सय ९१ जना मानिस संक्रमित हुँदा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। ७१ हजार २ सय ५२ जना मानिस निको भएर घरफर्किसकेका छन्।
फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जना मानिस संक्रमित भएका छन्। २४ हजार ८७ जनाको मृत्यु भएको छ। ४८ हजार २ सय २८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
युकेमा १ लाख ६५ हजार २ सय २१ जना मानिस संक्रमित भएका छन्। २६ हजार ९७ जना निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९ जना संक्रमित भएका छन्। ६ हजार ४ सय ६७ जनाको मृत्यु भइसकेको छ। १ लाख २३ हजार ५ सय जना निको भएर घर फर्किसकेका छन्।
रसियामा ९९ लाख ३ सय ९९ जना मानिस संक्रमित हुँदा १ हजार ७३ जनाको मृत्यु भएको छ। ११ हजार ६ सय१९ जना निको भएर घर फर्किसकेका छन्।
बेल्जियमा ४७ हजार ८ सय ५९ जना मानिस संक्रमित हुँदा ७ हजार ५ सय १ जनाको मृत्यु भएको छ। ११ हजार २ सय ८३ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेदरल्याण्डमा ३८ हजार ८ सय २ जना मानिस संक्रमित हुँदा ४ हजार ७ सय ११ जना मानिसको मृत्यु भएको छ।