आजदेखि सरकारले मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्ने

आजदेखि सरकारले  मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्ने

काठमाडौं,१८ चैत्र ।

आजदेखि सरकारले मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडबाट पाटनढोका, बगलामुखी, नक्साल, भाटभटेनी, विशालनगर, चुडाल, बालुवाटार लगायत ठाउँमा मोबाइल भ्यामार्फत खाद्यान्न वितरण गरिने छ ।