पूर्वीचितवनको विभिन्न स्थान डुबानमा , राजमार्गमै पानी आएपछि यातायात प्रभावित
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १२:४०:४९ 1 minute
चितवन , १७ असार ।
बर्षासँगै विभिन्न खोलामा आएको बाढीको कारण पूर्वीचितवनको विभिन्न स्थान ढुवानमा परेको छ । कयर खोला, लदरी खोला , बुढी राप्ती खोलामा आएको बाढीले खैरहनीको पर्सा बजार , पुरानो पर्सा , चैनपुर चोक , साईचोक , शान्तिचोक क्षेत्रका बजार तथा घर डुवानमा परेको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१२:४०:४९
133