चितवनमा बाढीले भत्कायो लदरी खोलाको पुल
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | १४:१५:१९ 0 minutes
चितवन , १७ असार ।
पूर्वीचितवनको खैरहनीमा बाढीले लदरी खोलाको पुल भत्काएको छ । खैरहनी नगरपालिकाको भित्री सडक खण्ड अन्तर्गत वडा नम्बर २ र ३ को सिमानामा रहेको लदरी खोलाको पुल आज बिहान खोलामा आएको बाढीले भत्काएको हो । पुलकोकिबचको स्ल्याव नै भत्किएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
१४:१५:१९
1277