पुर्वीचितवनको विभिन्न क्षेत्रमा आज बाढीको वितण्डा (हेर्नुस् तस्बिर )
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | २१:३२:५२ 1 minute
चितवन , १७ असार ।
बर्षासँगै विभिन्न खोलामा आएको बाढीको कारण पूर्वीचितवनको विभिन्न स्थान ढुवानमा परेको छ । कयर खोला, लदरी खोला , बुढी राप्ती खोलामा आएको बाढीले खैरहनीको पर्सा बजार , पुरानो पर्सा , चैनपुर चोक , साईचोक , शान्तिचोक क्षेत्रका बजार तथा घर डुवानमा परेको छ ।
बाढीले लदरी खोलाको पुल भत्काएको छ । खैरहनी नगरपालिकाको भित्री सडक खण्ड अन्तर्गत वडा नम्बर २ र ३ को सिमानामा रहेको लदरी खोलाको पुल आज बिहान खोलामा आएको बाढीले भत्काएको हो । पुलकोकिबचको स्ल्याव नै भत्किएको छ ।
हेर्नुस् तस्बिरहरु :-
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
२१:३२:५२
551