नेकपाको ‘वृहत् कार्यकर्ता भेला’ हुँदै, ओलीले १ बजे सम्बोधन गर्ने
By:
samabesi
प्रकाशित
काठमाडौं, पुस १८
केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो।