नारायणगढ मुग्लिङ सडकखण्ड पहिरोले अवरुद्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ १८, २०७८ | ५:५१:५२
चितवन , १८ असार।
नारायणगढ मुग्लिङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । चार किलो र पाँच किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराती पहिरो खसेपछि सडक पुर्ण रुपमा अबरुद्ध भएको हो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १८, २०७८ |
५:५१:५२
573