नारायणगढ मुग्लिङ सडक खण्डमा आजको अवस्था (तस्बिरहरु)
प्रकाशित मिति: शुक्रबार, आषाढ १८, २०७८ | २०:१८:३९ 0 minutes
चितवन , १८ असार
बर्षाको कारण आएको पहिरोको कारण आज दिनभर नारयणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । उक्त सडक खण्डमा आज देखिएको केहि दृश्यहरु :
प्रकाशित मिति : शुक्रबार, आषाढ १८, २०७८ |
२०:१८:३९
133