मोटर साईकल दुुघटना

मोटर साईकल दुुघटना

चितवन १९ पुुष,

खैरहनी नगरपालिका १ बहेरा चोक स्थित पुर्व पश्चिम रार्जमार्ग खैरहनीबाट बहेरा चोक तर्फ जादै गरेको ना ४९ प १०२१ नंम्बरको मोटर साईकल बाटो क्रस गर्ने क्रममा सोहि दिशा बाट गैरहेको ना. २४ प ४१० नम्बरको मोटर साईकलले ठक्कर दिदा ना. २४ प ४१० नम्बरको मो.सा.को पछाडि सवार खैरहनी न.पा.४ बस्ने बर्ष ५५को प्रेम कुमार चौधरीको उपचारको क्रममा गए राति ११.३५ बजे मृत्युु भएको छ ।
त्यस्तै ना. २४ प ४१० नम्बरको मो.सा.चालक जिल्ला चितवन खैरहनी न.पा.१ बस्ने बर्ष २३ को मनिस थापा र ना. २४ प ४१० नम्बरको मो.सा. जिल्ला चितवन खैरहनी न.पा.४ बस्ने बर्ष २८ को अनिल चौधरी भने सामान्य घाईते भएका छन् ।
हाल उनिहरुको मनकामना अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।