भोली देशभरका सबै अदालतमा बिदा

काठमाडौँ,१९ फागुन  ।

बिहिबार देशभरका सबै अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीबार एक दिन शोक बिदा दिइएको हो ।

 

सिंहको ९० वर्षीको उमेरमा मंगलबार राति काठमाडौँको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।