राप्ती नदीले रजैयामा खतराको तह नाघ्याे
प्रकाशित मिति: शनिबार, आषाढ १९, २०७८ | ७:४७:०२ 0 minutes
चितवन , १९ असार।
राप्ती नदिले खतराको तह नाघेको छ । मकवानपुरको रजैया स्थित बाढी मापन केन्द्रमा राप्ती नदिको जलसतह ३.८६ मिटर पुगेको छ । उक्त स्थानमा ३.७ मिटरलाई खतराको तह मानिन्छ । नदिको सतह बढेसगै नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ १९, २०७८ |
७:४७:०२
177