समाबेसी खबर डट कम फ्लो गर्नुहोस

इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर

समाबेसी संवाददाता    |   आइतबार, बैशाख १६, २०८१ | १९:०१:०२

इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । मतगणना अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । नेम्वाङले २५४२ मत...

प्रमुख समाचार

सबै हेर्नुहोस्

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् ।  त्यस्तै एकीकृत...

चितवन विशेष

सबै हेर्नुहोस्

चितवन, १३ बैशाख । खैरहनिमा मनोसामाजिक परामर्श तालिम बिहीबारदेखि सुरु भएको छ । विद्यालयमा कार्यरत जेण्डर फोकल पर्सन महिला शिक्षक एवम् स्कुल हेल्थ नर्सहरुका लागि खैरहनी नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियाले मानिसमा सकारात्मक सोचको बिकास हुनु...

काठमाडौँ । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने...

राजनीति

अन्तर्राष्ट्रिय