छ –छ महिनामा मन्त्री फेर्न खोज्ने : ओली
प्रकाशित मिति: आइतबार, पौष २६, २०७७ | १३:४३:३४
काठमाडौँ, २६ पुस
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गदै बहुमतलाई खण्डीत गर्ने देशको राजनितिलाई छ –छ महिनामा मन्त्री फेर्न खोज्न केहि शक्ति लागेको उहाले बताउनुु भयो ।
उहाँले भन्नुुभयो, गएको बैशााख १३ देखि पुुषको ४ गते सम्म २८० बटा गुुट उपगुुट को बैठक बसेको रहेछ । भने ३५ वटा सामान्य बाहिर बसिएको रहेछ ।
त्यस्तै यो सरकार बने देखि शहर लाई सफा राख्ने उदेश्यले तराईका शहरहरुमा ढलको व्यवस्था थालिएको र अन्य थुुप्रै कामको थालनि गरीएको उहाँले बताउनुभयो ।
यो सरकारले देश र जनताको हित मा थुप्रैकाम गरीरहेको छ काम दुु्रत गति मा भैरहेका छन् यसरी काम यो भन्दा अगाडि कहिलै भएको थिएन उहाँले भन्नुुभयो
काम हुदा हुदै पनि काम भएन भन्ने काम हेर्ने नखोज्ने देखियो भने पनि मुुन्टो बटारेर हिड्ने प्रवृधि बढि भएको उहाले भन्नुु भयो ।
प्रकाशित मिति : आइतबार, पौष २६, २०७७ |
१३:४३:३४
1827